11 परमप्रभुका एक जुन सोर्गका रैबार्या धुप बाल्ल्या बेदिको दाइन्या तिर एक्कासि देखिया।
सोर्गका रैबार्याले तिनुकन भुन्या, “मु गब्रिएल हुँ, परमेसोरको अगेडि उबिरदोछु। तुमि स्हात कुडा गन्न र यइ खुसिको रैबार स्हुनाउन मुकन पठायाहुन्।
सोर्गका रैबार्याले तिनुति गैकन भुन्या, “परमेसोरको अनुग्र पायै स्हैनि, तुमिकन मेरो जदेउ, परमप्रभु तुमि स्हात छुन्।”
तर प्रभुका रैबार्याले तिनुकन भुन्या, “भेइ नमान! मु तुमिहरुकन खुबै राम्मो रैबार स्हुनाउछु, यइ रैबार स्हुन्यापछि स्हबै मान्ठ आनन्दित हुन्याछुन।
प्रभुका रैबार्या भेडिगलाति देखिया, र प्रभुको महिमाको उज्यालो तिनुका वरिपोरि चुम्क्यो, अनि तिनुले जात्तिगरि भेइ मान्या।
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,