Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 1:1 - जुम्‍ली

1 मान्‍यागुन्न्‍या थियोफिलस, हाम्‍मा म्‍हाँजौनो इसुको बारेमै भया कुडा मस्‍तै जुनले लेख्‍या छुन्।

Faic an caibideil Dèan lethbhreac




लुका 1:1
13 Iomraidhean Croise  

अनि तिँ चेलाहरु गयार स्‍हबै ठौरमै प्रचार गर्‍या। प्रभुले तिनुहरु स्‍हात काम गरिरया, र तिनुहरुले प्रचार गर्‍या कुडाकन अचुम्‍मका कामबाट स्‍हाँचो ठराइदिया। आमेन।]


क्‍यानभुन्‍या हामिले तुमिकन स्‍हुनाया राम्‍मो रैबार तस्‍हैका कुडा मात्‍तै छियानुन्, तर सक्‍ति र पबित्‍त आत्‍मामै पक्‍का आया हो। तुमिहरुका म्‍हाँजौदो छुन्‍जै तुमिहरुकै भलो होस् भुनि हामि कैथा मान्‍ठ भइ बस्‍या छियौं तुमिहरुकन थाँ छ।


हामि मान्‍नाछौं, यइ हामिले गर्‍या बिसास भित्‍तको कुडा जात्‍ति ठुलो छः उनु आपै मान्‍ठको चोला ल्‍हि आया, पबित्‍त आत्‍माले उनुकन धर्मि हुन् भुनि देखाया, सोर्गका रैबार्‍याहरुले उनुकन देख्‍या, जाति जातिहरुका म्‍हाझौनो उनुको प्रचार भयो, धत्‍तिका मान्‍ठहरुले उनुकन बिसास गर्‍या, परमेसोरले उनुकन सोर्गमै ल्‍हिया।


तर प्रभु मेरा पट्‍टि भया र स्‍हबै अरु जातिहरुकन परमेसोरको रैबार स्‍हुनाउन मोकन तागत दिया। अनि मोइले परमेसोरले सिंहका थोलाबाट बचाया।


Lean sinn:

Sanasan


Sanasan