8 तब साउल भुइँबाट उठ्यो, तर आँखा हेन्न खोइदा तेइले केइ पुनि देख्योन तेइबिअ स्हात्याहरुले तेइकन डोर्याइ दमस्कसमै ल्याया।
अब हेर्, प्रभुको सजाय तोइमाथि पड्याछ। तो अब घामको उज्यालो नदेख्न्या कान्या हुन्याछै।” अनि तेइबेला तेइका आँखामै कालो बादल जैथो लाग्यो र तेइ आँखा नदेख्न्या भयो अनि तेइ आँखा नदेख्न्या भयोर हातले ओडोपुडो छाम्न लाग्यो।
तेइ उज्यालोले गद्दा मोइले केइ पुनि देख्न स्हकिन, तब मुस्हात हुन्या स्हात्याहरुले मेरो हात स्हुमाति डोर्यायर मोकन दमस्कस सहरमै ल्हिया।
हननियाले भुन्ना बित्तिकै साउलका आँखाबाट केइ छत्तिया जैथो भयो अनि फेरि देख्न्या भयो तब साउल उठ्यो र बप्तिस्मा ल्हियो।
अनि साउलले तिन दिनस्हम्म पुनि आँखा देख्योन, खाना पुनि खायोन र पानि पुनि पियोन।