6 “अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”
मान्ठहरुले युहन्नाकन स्होद्या, “यइथो भया हामिले क्या गन्नु पड्दोछ?”
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
तिँ छालाको काम गन्न्या सिमोनका घरमै छुन्, तिनुको घर समुन्द्रका छाइलति छ।”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
मोइले भुन्या, ‘हे प्रभु अब क्या गरुँ?’ अनि प्रभुले मुकन भुन्या, ‘उठ, र दमस्कसमै जा, र तोइले गन्नु पड्न्या कामको बार्यामै तोकन भुनिन्याछ।’
अब उठ र आम्नो खुट्टामै ढुक। क्यानभुन्या मोइले तोकन मेरो सेबक र स्हाँचि दिन्या मान्ठ बुनाउन खोज्याछु। तेइबिअ मु तोइति देखला पड्या छु तोइले मेरा बार्यामै देख्या कुडा र मोइले तोकन पछि देखाउन्या कुडाहरु स्हबै अरु मान्ठहरुकन स्हुनाउनै पड्छ।
तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”