5 तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”
तर पत्तुरुसले भुन्या, “हैन प्रभु, क्यानभुन्या मोइले खान नमिल्ल्या अस्हुद्दा खान्या कुडा कैले खाया नाइ।”
तेइबेला हामि स्हबै जुना जुमिनमै लोट्या छियौं, तब हिब्रु भासामै मुकन यइथो भुनिरया डाको मोइले स्हुन्या, ‘साउल, साउल, तो मुकन क्यान दुख दिन्छै? स्हुइयामै लात्ता हान्दा तोकनै दुख्छ।’
“नासरतका इसुको नाउँको मथ्थै बिरोद गन्नुपड्छ भुन्न्या मु आपैकन पुनि बिसास छियो।
तर यति यइ परमेसोरबाट हो भुन्या त तुमिहरुले मान्ठहरुकन रोक्न स्हक्न्यानाइ। नतर तुमिहरुले परमेसोरको बिरोद गर्या ठरिन्याछौ।”
अनि साउल भुइँमै ढल्यो, र तेइले यइथो भुन्न्या डाको स्हुन्यो, “साउल, साउल, तो मुकन क्यान दुख दिन्छै?”
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।