43 तेइपछि पत्तुरुस केइ दिन स्हम्म छालाको काम गन्न्या सिमोन स्हात योप्पामै बस्या।
योप्पा सहरमै आया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ। तिँ समुन्द्रको छाइलमै छालाको काम गन्न्या सिमोनका घरमै बस्याछुन्।’
अब मान्ठहरुकन योप्पा सहरमै पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
तिँ छालाको काम गन्न्या सिमोनका घरमै छुन्, तिनुको घर समुन्द्रका छाइलति छ।”
कर्नेलियसले तिनुहरुकन स्हबै कुडा भुन्यार योप्पा सहरमै पठाया।
कर्नेलियसले आम्नो घरमै एक सोर्गका रैबार्या देखला पड्या कुडा हामिकन भुन्या। तिँ सोर्गका रैबार्याले तिनुकन यइथो गरि भुन्या छिया, ‘योप्पा सहरमै भया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
जब मोइले तिनुहरुस्हात बोल्लै छिया, तब सुरुमै पबित्त आत्मा हामिमाथि आया जैथै तिनुहरुमै पुनि आया।
लुड्डा सहर योप्पाको नजिकै भया हुनाले, चेलाहरुले पत्तुरुस लुड्डामै छुन् भुन्न्या थाँ पायार पत्तुरुसति दुइजुना मान्ठकन यइथो बिन्ति गन्न पठाया, “हामिति बार नगरि स्हाँटा आइदेउ।”
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।