40 अनि पत्तुरुसले तिनुहरु स्हबैकन बाइर पठाया र घुँडा टेकि प्रार्थना गर्या, र तेइ ल्हासतिर हेरि भुन्या, “तबिता, उठ!” अनि तेइले आँखा हेरि, र पत्तुरुसकन देखि तब उठेर बसि।
तब इसुले मान्ठहरु आपुतिर डगुरि आया देख्यार तेइ भुतआत्माकन यइथो भुनि हप्काया, “याइ लाटो र कानगाड्या पाड्न्या भुतआत्मा, तेइबाट निस्केर बाइजा, फेरि कैले तेइ भित्त नपस् भुनि मु तोकन हुकुम गद्दोछु।”
अनि इसु थोक्कै पुड्डा गइ घुडा टेकेर यइथो प्रार्थना गन्न लाग्या,
तर इसुले टोक्यानिको हात स्हामाति भुन्या, “भाउअ, उठ।”
यति भुन्यार पावलले घुँडा टेक्या र तिनुहरुस्हातै प्रार्थना गर्या।
ताँइबाट जान्याबेला भयापछि हामि तेइ ठौरबाट आम्नो बाटो लाग्यौँ। ताँइका स्हबै बिसासिहरुका झान र टवाटुकिहरु समेत हामिहरुकन सहर बाइर स्हम्मै पुर्याउन आया, र हामि स्हबैले समुद्रको छाइलति घुँडा टेकेर प्रार्थना गर्यौ, र आपु आपु छुट्टियौं।
पब्लियसका बाबा जरो र रगतमासिले गद्दा मुदौरा भया छिया। तब पावल तिनुकन हेन्न गया, र तिनुमाथि आम्नो हात राखि प्रार्थना गर्या, र भलो भया।
तेइले घुँडा टेकेर ठुलो डाको गरि भुन्यो, “हे प्रभु, यइ पापको दोस यिनुहरुकन नलाउ।” यइ भुनि स्हक्यापछि तेइको परान गयो।