4 अनि साउल भुइँमै ढल्यो, र तेइले यइथो भुन्न्या डाको स्हुन्यो, “साउल, साउल, तो मुकन क्यान दुख दिन्छै?”
तर प्रभुले तिनुकन भुन्या, “मार्था, तुमि मस्तै कुडाका बारेमै चिन्ता गद्दिछौ, र दुखित हुन्छौ।
अनि तुरुन्तै सफिरा पत्तुरुसका खुट्टाति ढलि र तेइको परान गयो। अनि तुन्नेरिहरु भित्त पस्ता, तेइकन मरिस्हक्याइ देख्यार बाइर ल्हिइ पोइका काखति दाब्या।
तेइले भुन्यो, “प्रभु, तुमि को हौ?” अनि इसुले भुन्या, “मु इसु हुँ, जैकन तोइले दुख दियाछै।”