Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 9:39 - जुम्‍ली

39 तब यइ स्‍हुन्‍न बित्‍तिकै पत्‍तुरुस उठेर तिनुहरुस्‍हातै योप्‍पामै गया। ताँइ पुग्‍यापछि तिनुहरुले पत्‍तुरुसकन हपल्‍लो कोठामै ल्‍हिया। ताँइ बिदुवाहरु स्‍हबै पत्‍तुरुसको ओरिपोरि ढुकेर रुन लागिन्, र तबिताले बुन्‍या टाला र अरु टाला देखाउँदै र रुदै पत्‍तुरुसको वरिपोरि जुम्‍मा भइन्।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 9:39
26 Iomraidhean Croise  

यइ स्‍हैनिले ज्‍या गन्‍न स्‍हक्‍तिछि तेइ गर्‍याइछ। यइले मेरो हड गाड्नका बिअ अगाडिबाटै बास आउन्‍या चोखो घसिकन तैयार गर्‍याइछ।


अनि इसुले तिनुहरुकन भुन्‍या, “तुमिहरु स्‍हात हुँदा मोइले बोल्‍या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्‍याले र भजनका किताबमै मेरा बारेमै लेख्‍या स्‍हबै कुडा पुरा हुनै पड्‌छ।”


यरुसलेम सहर भित्‍त पस्‍यापछि तिनुहरु घरको हपल्‍ला तला आपु बैन्‍या कोठामै उल्‍क्‍या। तिनुहरु पत्‍तुरुस, युहन्‍ना, याकुब, अन्‍द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्‍ति, अल्‍फायसको छोरा याकुब, देसकन माया गन्‍न्‍या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।


मोइले स्हबै कुडाको उदारन तुमिहरुकन दियाछु, कि तुमिहरुले पुनि यइथैगरि नै भौति म्‍हिँनेत गरि नहुन्‍याहरुकन देउ। प्रभु इसुको बचन स्‍हुम्‍ज, क्यागरि तिनुले आपै भुन्‍याछुन, ‘ल्‍हिन्‍या भुन्‍दा दिन्‍या झुन धन्‍न्‍याको हो।’”


तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्‍याहरुका बिरोदमै ग्रिक भासा बोल्‍ल्‍या यहुदिहरुले गनगन गर्‍या। क्‍यानभुन्‍या बाद्‌दिनैको खान्‍या कुडा बाँड्‌दा तिनुहरुकि बिदुआहरुकन वास्‍ता गद्‍दा छियानुन् भुन्‍न्‍या ग्रिक भासा बोल्‍ल्‍या यहुदिहरुको भुनाइ छियो।


कोइ धार्मिक मान्‍ठहरुले स्‍तिफनसकन ल्‍हियार गडाल्‍या, तब तेइको निम्‍ति ठुलो सोक गर्‍या।


पत्‍तुरुसले तेइको हात स्‍हुमाति जुरुक्‍कै उठाया, अनि प्रभुकन बिसास गन्‍न्‍या र बिदुवाहरुकन डाकेर बाँच्‍याइ तबिताकन जुम्‍मा लाया।


हाम्‍मा प्रभु इसु ख्रिस्‍टमै तुमिहरुको बिसासबाट गर्‍या काम, मायाले गर्‍या म्‍हिनेत र उनुमै धिर गर्‍या आसकन हाम्‍मा परमेसोर बाबाका अगेडि हामि बाद्‌दिनै स्‍हुम्‍जिन्‍छौं।


तर दाजुभाइहरु औ, हामिहरुले मुन गर्‍याछौं कि मर्‍याकाहरुका बार्‍यामै तुमिहरुले थाँ पाइ राख, र आस नभया मान्‍ठहरुकाजुन तुमिहरुले दुख मान्‍नु नपरोस्।


आम्‍ना कोइ नभयइ बिदुआहरुको मान गन्‍नु।


आम्‍ना कोइ नहुन्‍या बिदुआले आम्‍नो आस परमेसोरमै राख्‍यै हुन्‍छ, र दिनरात सयोग पाउ भुनि प्रार्थनामै लागिराख्‍तिछ।


Lean sinn:

Sanasan


Sanasan