37 पत्तुरुस लुड्डामै हुँदा तबिता मुदौरु भयर मरिन् र मान्ठहरुले तिनुको ल्हास न्हइदियर घरको हपल्लो तलाका कोठामै राख्या।
अनि तेइले तुमिहरुकन स्हजाइ स्हुजाइ गर्या हपल्लो तलाको कोठा देखाउन्याछ, र ताँइ तुमिहरुले हाम्मो निम्ति भत्याड तैयार गर।”
यरुसलेम सहर भित्त पस्यापछि तिनुहरु घरको हपल्ला तला आपु बैन्या कोठामै उल्क्या। तिनुहरु पत्तुरुस, युहन्ना, याकुब, अन्द्रियास, फिलिप, थोमा, बारथोलोमाइ, मत्ति, अल्फायसको छोरा याकुब, देसकन माया गन्न्या दलका सिमोन अनि याकुबको छोरो यहुदा छिया।
हामिहरु जुम्मा भया घरा हपाल्लो तलाको कोठामै मथ्थै बत्तिहरु छिया।
तब यइ स्हुन्न बित्तिकै पत्तुरुस उठेर तिनुहरुस्हातै योप्पामै गया। ताँइ पुग्यापछि तिनुहरुले पत्तुरुसकन हपल्लो कोठामै ल्हिया। ताँइ बिदुवाहरु स्हबै पत्तुरुसको ओरिपोरि ढुकेर रुन लागिन्, र तबिताले बुन्या टाला र अरु टाला देखाउँदै र रुदै पत्तुरुसको वरिपोरि जुम्मा भइन्।