35 तेइ देखेर लुड्डा र सारोनमै बैन्या जति मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।
तिनुहरुस्हात प्रभुको सक्ति भया हुनाले मथ्थै मान्ठहरुले बिसास गरेर प्रभुतिर फर्क्या।
याकुबले यइथो भुन्न लाग्या, “परमेसोरमै फर्केर बिसास गन्न्या अरु जातिका मान्ठहरुकन मथ्थै दुख नदिउँ भुन्न्या मेरो बिचार छ।
पावलले ताँइ दुइ बस्र्हस्हम्म सिकाया अनि एसियाका स्हबै यहुदि र अरु मान्ठहरुले प्रभुको बचन स्हुन्या।
यइथै गरि प्रभुको बचन फिँजिदै र सक्तिसालि हुँदै गयो।
जैलेपुनि परमेसोरको गुनगान गद्दाछिया, र अरु मान्ठहरुले पुनि तिनुहरुकन ठिक मान्ना छिया। तिनुहरुस्हात मुक्ति पाउन्या मान्ठहरु दिनदिनै परमेसोरले थपि दिन्छिया।
तर तिँ दुइ मुख्य चेलाहरुको राम्मो रैबार स्हुन्न्याहरुमद्दि मथ्थैले इसुमै बिसास गर्या, र बिसास गन्न्या लोग्न्याहरु थपियार लगभग पाँच हजार पुग्या।
यइगरि परमेसोरको बचन बेस्सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्तिगरि थपिनै गया, अनि पुजारिहरुमद्दि मथ्थै जुनाले तेइ बिसासकन पछ्याय।
पत्तुरुसले तेइकन भुन्या, “याइ एनियास, तोकन इसु ख्रिस्टले भलो गर्याछुन्, उठ् र आम्नो ओच्छ्यान उठा।” अनि तेइ तुरुन्तै उठ्यो।
अनि यइ कुडा सारा योप्पाभरि फैलियो र मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।