34 पत्तुरुसले तेइकन भुन्या, “याइ एनियास, तोकन इसु ख्रिस्टले भलो गर्याछुन्, उठ् र आम्नो ओच्छ्यान उठा।” अनि तेइ तुरुन्तै उठ्यो।
तेइबिअ मथ्थै दिनस्हम्म तेइ टोक्यानिले तेइथै गरिरै अनि पावलले झिजो मानि फन्क्क फर्क्यार तेइ नराम्मा आत्माकन भुन्या, “इसु ख्रिस्टको नाउमै तो तेइ टोक्यानिबाट निस्कि जा।” अनि दुस्टआत्मा तुरुन्तै तेइकन छोडि गयो।
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?
इसुको नाउँमै गर्या बिसासले गद्दा तुमिहरुले रया यइ मान्ठ बलियो भयो। यइ मान्ठले इसुकन बिसास गर्या हुनाले तुमिहरुका अगाडि पुरै भलो भया तुमिहरुले देख्या र जान्याकै छौ।
अनि पत्तुरुसले भुन्या, “मु स्हात सुन चाँदि नाइ। तर ज्या मु स्हात छ, तेइ तोकन दिन्छु। नासरतका इसु ख्रिस्टको नाउँमै उठ र हँड्!”
तुमिहरु स्हबैकन र इस्राएलका स्हबै मान्ठहरुकन थाँ होस्, कि तुमिहरुले क्रुसमै टाँग्यर मार्या र परमेसोरले मर्याबाट ज्युँदो पाड्या नासरतका इसु ख्रिस्टको नाउँमै यइ मान्ठ तुमिहरुका अगाडि पुरै भलो भइ उठ्याछ।
ताँइ पत्तुरुसले एनियास नाउँ भया एकजुना मान्ठकन भेटाया, तेइ आठ बर्स्हदेखि कुज्या मुदौरु भइ ओच्छ्यानमै पडिरया छियो।
तेइ देखेर लुड्डा र सारोनमै बैन्या जति मथ्थै मान्ठहरुले प्रभुमै बिसास गर्या।