33 ताँइ पत्तुरुसले एनियास नाउँ भया एकजुना मान्ठकन भेटाया, तेइ आठ बर्स्हदेखि कुज्या मुदौरु भइ ओच्छ्यानमै पडिरया छियो।
अनि बार बस्र्ह देखि रगत बग्न्या एक मुदौरि स्हैनि पुनि ताँइ छि।
इसुले तेइका बाबाकन स्होद्या, “कैले देखि यइकन यइथो भया हो?” तेइले भुन्यो, “नानै देखि।”
यइ अब्राहामका बुङ्सकि छोरि अठार बर्स्ह स्हुम्म सैतानको कब्जामै छि, पट्याइका दिनमै यइ कब्जाबाट छुट्करा हुनुपड्न्या हैन र?”
लुस्त्रा सहरमै हँड्न नस्हक्न्या एक जुना मान्ठ छियो, तेइ जुन्मैदेखि कुज्या भया हुनाले कैले हड्न स्हक्या छियोन।
मुन्दिरभित्त पैन्यास्हात भिक माग्नका बिअ एकजुना जुन्मैदेखिको कुज्याकन मान्ठहरुले बोकेर ल्याउन्छिया र दिनदिनै मुन्दिरको सुन्दर नाउँ गर्या धेलामै राखिदिन्छिया।
क्यानकि जो मान्ठ अचुम्मको कामबाट भलो भयाछियो, तेइको उम्मेर चालिस बर्स्ह भुन्दा भौति छियो।
अनि पत्तुरुस ओरिपोरि स्हबै ठौरमै घुम्दै लुड्डा भुन्न्या ठौरमै भया बिसासिहरुति आया।
पत्तुरुसले तेइकन भुन्या, “याइ एनियास, तोकन इसु ख्रिस्टले भलो गर्याछुन्, उठ् र आम्नो ओच्छ्यान उठा।” अनि तेइ तुरुन्तै उठ्यो।