32 अनि पत्तुरुस ओरिपोरि स्हबै ठौरमै घुम्दै लुड्डा भुन्न्या ठौरमै भया बिसासिहरुति आया।
तर पबित्त आत्मा तुमिहरुमै आयापछि तुमिहरुले सक्ति पाउन्याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्तिको उन्तिम छेउस्हम्मै मेरा बार्यामै भुन्न्याछौ।”
अनि मोइले यरुसलेममै तेइथै गर्याँ। र मुख्य पुजारिहरुबाट हक पायर मथ्थै प्रभुकन बिसास गन्न्या मान्ठहरुकन मोइले झ्यालखानमै हाल्या मात्तै हैन, तर तिनुहरुकन मान्न पुनि लायाँ।
सामरियाका मान्ठहरुले परमेसोरको बचनकन पत्याया भुन्न्या स्हुन्यार यरुसलेममै रया मुख्य चेलाहरुले पत्तुरुस र युहन्नाकन तिनुहरुति पठाया।
अनि तिनुहरुले स्हाँचि दिदै प्रभुको बचन भुनि स्हक्यापछि सामारिहरुका मथ्थै गाउँहरुमै राम्मो रैबार स्हुनाउदै यरुसलेमतिर फर्क्या।
तर हननियाले भुन्यो, “हे प्रभु, यइ मान्ठले त यरुसलेमका बिसासिहरुकन मथ्थै दुख दिया छ, तेइ मोइले मथ्थै जुनबाट स्हुन्याछु।
ताँइ पत्तुरुसले एनियास नाउँ भया एकजुना मान्ठकन भेटाया, तेइ आठ बर्स्हदेखि कुज्या मुदौरु भइ ओच्छ्यानमै पडिरया छियो।
पत्तुरुसले तेइको हात स्हुमाति जुरुक्कै उठाया, अनि प्रभुकन बिसास गन्न्या र बिदुवाहरुकन डाकेर बाँच्याइ तबिताकन जुम्मा लाया।