Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 9:31 - जुम्‍ली

31 तेइथैगरि सारा यहुदिया, गालिल, र सामरियाभरि भया स्‍हबै मन्‍डलिहरुमै सान्‍ति भयो, र प्रभुका चेलाहरुले पबित्‍त आत्‍माको साहास पायर मन्‍डलि बलियो भयो। तिनुहरु प्रभुले भुन्‍या कुडा मानि हँड्‌डाछिया र मन्‍डलिमै मान्‍ठहरु थपिदै गया।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 9:31
56 Iomraidhean Croise  

तर परमेसोरको बचन फिँजिदै गयो र मथ्‍थैले बिसास गर्‍या।


यइथै गरि मन्‍डलिका मान्‍ठहरुको बिसास भरिलो हुँदै गयो र दिन दिनै प्रभुमै बिसास गन्‍न्‍या मान्‍ठहरु थपिदै गया।


जैलेपुनि परमेसोरको गुनगान गद्‍दाछिया, र अरु मान्‍ठहरुले पुनि तिनुहरुकन ठिक मान्‍ना छिया। तिनुहरुस्‍हात मुक्‍ति पाउन्‍या मान्‍ठहरु दिनदिनै परमेसोरले थपि दिन्‍छिया।


“अब मु तुमिहरुकन परमेसोरमै र उनुको अनुग्रको बचनकन जुम्‍मामै छोडिदिन्‍याछु, जोले तुमिहरुकन बिसासमै भरिलो पाड्‌न्‍याछ, अनि परमेसोरले आम्‍ना पबित्‍त मान्ठहरुकन असिपातको हक पुनि दिन्‍याछुन्।


यिँ कुडा पछि, स्‍हबै मन्‍डलिका मान्‍ठहरु र यिँ कुडा स्‍हुन्‍न्‍याहरु स्‍हबैले जात्‍ति भेइ मान्‍या।


यइगरि परमेसोरको बचन बेस्‍सरि फिजिँदै गयो। र यरुसलेममै चेलाहरु जात्‍तिगरि थपिनै गया, अनि पुजारिहरुमद्‌दि मथ्‍थै जुनाले तेइ बिसासकन पछ्‍याय।


स्‍तिफनसको हत्‍यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्‍डलिको बिरुद्‌दमै ठुलो दुख सुरु भयो, र मुख्‍य चेलाहरु बाएक अरु बिसासिहरु स्‍हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्‌टन भया।


यइबिअ एकाले अक्‍काकन हौसला देउ, र एकाले अक्‍काकन जोरिलो पाड्‌न्‍या काम गर, जैथो तुमिहरु पैलै गद्‌दै आयाछौ।


र तिनुहरु सिलकहरु र कैलै नस्‍हकिन्‍या बुंसका बार्‍यामै नलागुन्, यइथा कुडाले राडो मात्‍तै बडाउन्‍छ, बतु बिसासमै गरिन्‍या परमेसोरको काममै लागुन्।


Lean sinn:

Sanasan


Sanasan