30 अनि यइ कुडा थाँ पायर प्रभुकन बिसास गन्न्या दाजुभाइहरुले साउलकन कैसरिया सहरमै ल्हियार ताँइबाट टार्सस सहरतिर पठाइदिया।
केइ दिनपछि ताँइ लगभग एक सय बिस जुना प्रभु इसुमै बिसास गन्न्या मान्ठहरु खेडिया छिया, र तिनुहरुका म्हाँजौनो पत्तुरुस उठ्यार भुन्या,
तेइपछि बारनाबास साउलकन खोइन टार्सस सहरतिर गया।
पावल र सिलासकन प्रभुमै बिसास गन्न्या दाजुभाइहरुले राता रात बेरिया सहरमै पठाया। अनि तिनुहरु बेरियामै पुग्यापछि यहुदिहरुको सबाघर भित्त पस्या।
अनि पावलकन पिर्याउन जान्याहरुले एथेन्स सहरस्हम्म पिर्याइदिया। पावलले आपुकन पिर्याउन आउन्या दाजुभाइहरुस्हात सिलास र तिमोथिकन स्हाँटा आउनु भुनि रैबार पठाया।
ताँइ हामिले प्रभु इसुमै बिसास गन्न्या दाजुभाइहरुकन भेट्यौं, र तिनुहरुले हामिकन सात दिनस्हम्म बसि देउ भुनि बिन्ति गर्या। तब हामि तिनुहरुस्हात सात दिन बस्यापछि रोम सहरतिर गयौं।
तर फिलिप अस्दोदमै देखला पड्यो, र कैसरिया नपुगुन्जै स्हबै सहरमै राम्मो रैबार स्हुनाउँदै गयो।
प्रभुले भुन्या, “उठेर सिदा नाउँ भया गल्लिमै जा, र ताँइ यहुदाको घरमै टार्सस सहरबाट साउल नाउँ भया मान्ठकन खोज, क्यानकि ताँइ तेइले प्रार्थना गरिरयाछ।