Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 9:3 - जुम्‍ली

3 जब साउल जाँदै गद्‍दा दमस्‍कसति पुग्‍यो, र एक्‍कासि सरगबाट उज्‍यालो तेइका ओरिपोरि चुम्‍क्‍यो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 9:3
10 Iomraidhean Croise  

“मु दमस्कसति पुग्‍न लाग्‍दा मद्‍दि दिउस भयाछियो, तेइबेला एक्‍कासि सरगबाट ठुल्‍लै उज्‍यालो मेरो ओरिपोरि चुम्‍क्‍यो।


प्रभुले भुन्‍या उन्‍सार हननिया गयो र साउल भया घर भित्‍त पस्‍यो, अनि साउलमाथि हात राखि भुन्‍यो, “भाइ साउल, जो प्रभु इसु तो बाटौनो आउँदा देखिया छिया तिँ प्रभुले मुकन पठाया हुन्। तो फेरि देख्‍न्‍या हो र पबित्‍त आत्‍माले भरिपुरि हो भुनि मुकन पठाया हुन्।”


तर बारनाबासले साउलकन ल्‍हि मुख्‍य चेलाहरुति गया। अनि साउलले बाटामै प्रभुकन देख्‍या, प्रभु तिनुस्‍हात बोल्‍या र तिनुले दमस्‍कसमै इसुका नाउँमै आँटगरि बोल्‍या स्‍हबै कुडा बारनाबासले चेलाहरुकन भुन्‍दिया।


उनु अजम्‍बरि रैरन्‍छुन्, र उनु तेइथो उजिलाउदो बैथाछुन् तेइ उजिला काखति कोइ पुनि जान स्‍हक्‍तैनुन्। उनुकन कोइ मान्‍ठले पुनि देख्‍या नाइ, न त देख्‍न स्‍हक्‍तोछ। उनुको मान होस् र सक्‍ति उकुरै रैरहोस्। आमेन।


Lean sinn:

Sanasan


Sanasan