29 अनि साउलले ग्रिक भासा बोल्ल्या यहुदिहरुस्हात बिबाद गद्दा छिया, तर साउलकन तिनुहरुले मार्न खोज्या।
तर तिनुहरुमद्दि कोइ कोइ चेलाहरु साइप्रस र कुरेनि देसका मान्ठहरु छिया, र तिनुहरुले एन्टिओखिया सहरमै आइकन अरु जातिका मान्ठहरुकन प्रभु इसुको बार्यामै स्हुनाया।
तेइबिअ पावल यहुदिहरुको सबाघरमै गैइ परमेसोरकन मान्या मान्ठहरु, यहुदिहरु अनि बजारमै भेटिन्या मान्ठहरुस्हात दिनदिनै खल गद्दाछिया।
तिनुहरु एफिससमै पुग्यापछि, पावलले प्रिस्किला र अकिलासकन ताँइ छोडि, आपु मात्तै सबाघरमै पस्यार यहुदिहरुस्हात खल गन्न लाग्या।
पावल सबाघरमै जाँदै तिन मुइनास्हम्म भेइ नमानि परमेसोरको राज्याको बार्यामै राम्मरि बुजुन भुनि मान्ठहरुकन सिकाया।
मोइले प्रभुकन देख्याँ र तिनुले मुकन यइथो भुनिरया स्हुन्याँ, ‘स्हाँटा यरुसलेमबाट जा पुडो, क्यानकि तोइले मेरा बार्यामै भुन्या कुडाहरु नेइका मान्ठहरुले स्हुन्दैनुन्।’
तेइबेला चेलाहरु थपिनै गयाछिया, हिब्रु भासा बोल्याहरुका बिरोदमै ग्रिक भासा बोल्ल्या यहुदिहरुले गनगन गर्या। क्यानभुन्या बाद्दिनैको खान्या कुडा बाँड्दा तिनुहरुकि बिदुआहरुकन वास्ता गद्दा छियानुन् भुन्न्या ग्रिक भासा बोल्ल्या यहुदिहरुको भुनाइ छियो।
तर बारनाबासले साउलकन ल्हि मुख्य चेलाहरुति गया। अनि साउलले बाटामै प्रभुकन देख्या, प्रभु तिनुस्हात बोल्या र तिनुले दमस्कसमै इसुका नाउँमै आँटगरि बोल्या स्हबै कुडा बारनाबासले चेलाहरुकन भुन्दिया।
अनि साउल तिनुहरुस्हातै बस्या र आँट गरि यरुसलेमभरि प्रभुको बार्यामै प्रचार गद्दै हँड्यो।