28 अनि साउल तिनुहरुस्हातै बस्या र आँट गरि यरुसलेमभरि प्रभुको बार्यामै प्रचार गद्दै हँड्यो।
“यइबिअ हामिस्हात रन्या मान्ठहरुमद्दि यइथो एकजुनाकन छान्नुपड्छ, जो मान्ठ प्रभु इसु हामिस्हात भयाबेला जैलेपुनि हामिस्हातै हुन्छियो,
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
हे प्रभु, अब तिनुहरुले दिया धुम्किमाथि ध्यान गर, र तुम्मा सेबककन पुरा हिक्मतले तुम्मो बचन बोल्ल्या सक्ति देउ,
अनि साउलले ग्रिक भासा बोल्ल्या यहुदिहरुस्हात बिबाद गद्दा छिया, तर साउलकन तिनुहरुले मार्न खोज्या।