Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 9:26 - जुम्‍ली

26 साउल यरुसलेममै आयापछि तेइले इसुका चेलाहरुस्‍हात भेट्‌न खोज्‍यो। तर तिनुहरुले साउल इसुका चेला हुन् भुनि थाँ नपाउदा तिनुहरु स्‍हबैले जात्‍ति भेइ मान्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 9:26
9 Iomraidhean Croise  

अनि पैला दमस्‍कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्‍याहरु, र परमेसोरकन बिसास नगन्‍न्‍या जातिहरुकन पुनि पछ्‍ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्‍य हुँ भुनि प्रमाण आपुले गर्‍या कामबाट देखाउनु पड्‌छ भुन्‍दै सिकायाँ।


ताँइबाट छुट्‌यापछि पत्‍तुरुस र युहन्‍ना आम्‍ना बिसासि स्‍हात्‍याहरुति आया, र मुख्‍य पुजारिहरु र अगुवाहरुले भुन्‍या स्‍हबै कुडाहरु तिनुहरुकन भुन्‍दिया।


अनि खच्‍च खायापछि तेइको तागत आयो। साउल दमस्‍कसमै भया चेलाहरुस्‍हात केइदिन बस्‍यो।


तर तिनुका चेलाहरुले साउलकन राति नै डोकामै हालि सहरको बान्‍नाबाट ओराल्‍यार बाइर भगाया।


Lean sinn:

Sanasan


Sanasan