25 तर तिनुका चेलाहरुले साउलकन राति नै डोकामै हालि सहरको बान्नाबाट ओराल्यार बाइर भगाया।
यइ कुडा स्हुन्यार प्रभुका चेलाहरु आपुले स्हक्या उन्सार यहुदियामै बैन्या दाजुभाइहरुकन भेटि उठायर पठाउन्या स्हल्ला गर्या।
आपुकन मान्न्या कुडा साउलले थाँ पायो। अनि तिनुहरुले साउलकन मान्न रातदिन दमस्कस सहरका धेलाहरुमै ढुकिबस्या।
साउल यरुसलेममै आयापछि तेइले इसुका चेलाहरुस्हात भेट्न खोज्यो। तर तिनुहरुले साउल इसुका चेला हुन् भुनि थाँ नपाउदा तिनुहरु स्हबैले जात्ति भेइ मान्या।