23 अनि मथ्थै दिनपछि यहुदिहरुले साउलकन मार्न्या भुनि निदो गर्या।
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।
तेइपछि एन्टिओखिया र आइकोनिया सहरबाट कोइ कोइ यहुदि ताँइ आया। तिनुहरुले मान्ठको भिडकन उस्काइ पावलकन ढुंगा हान्न लाया, र पावल मर्या भुनि स्हुँचेर सहरबाट रक्छुदै ल्हियार बाइर फाल्या।
तर बिसास नगन्न्या यहुदिहरुले अरु जातिका मान्ठहरुकन उस्कायर बिसास गन्न्या दाजुभाइहरुको बिरोद गन्न लाग्या।
यिँ दुइजुना यइथा हुन्, हाम्मा प्रभु इसु ख्रिस्टका कामको निम्ति मर्न पुनि भेइ मान्यानाइ।
पावल ताँइ तिन मुइनास्हम्म बस्या। ति पानि झाँज चडिकन सिरिया भुन्या ठौरमै जान लाग्दा तिनुकन यहुदिहरुले मान्न्या स्हल्ला गर्या छुन् भुन्न्या कुडा थाँ पायार तिँ माकेडोनिया भैइ जान्या निदो गर्या।
भोलिपल्ट छकलै यहुदिहरु जुम्मा भैइ पावलकन मार्न्या निदो गर्या। र तिनुहरुले पावलकन नमार्यास्हुम्म केइ नखान्या र नपिन्या भुनि किरिया खाया।
मेरो निम्ति तेइले कति दुख स्हनुपड्छ तेइ मु तेइकन देखाउन्याछु।”
तर साउल झनझन सक्तिसालि हुनै गयो र इसु नै ख्रिस्ट हुन् भुन्न्या प्रमान दिया हुनाले दमस्कसमै रन्या यहुदिहरुले केइ पुनि जबाक दिन स्हक्यानुन्।