प्रेरित 9:22 - जुम्ली22 तर साउल झनझन सक्तिसालि हुनै गयो र इसु नै ख्रिस्ट हुन् भुन्न्या प्रमान दिया हुनाले दमस्कसमै रन्या यहुदिहरुले केइ पुनि जबाक दिन स्हक्यानुन्। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।