21 तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”
तिनुहरु स्हबैले अचुम्म मान्या र अल्लमल्ल पडि एकाले अक्काकन स्होदपुछ गन्न लाग्या, “नेइ क्या भैरयाछ?”
यइ डाको स्हुन्यार मथ्थै मान्ठहरु जुम्मा भया। तिनुहरुले अचुम्म मान्या, क्यानकि मथ्थै ठौरबाट आया यहुदिहरुले आम्ना आम्ना भासामै तिनुहरुले बोलिरया स्हुन्या।
तिनुहरुले मुन्दिरको सुन्दर भुन्न्या धेलामै बसेर भिक माग्न्या मान्ठ यइ हो भुनि रया, र तेइ हँड्न स्हक्न्या भया देख्यार तिनुहरुले अचुम्म मान्या।
पत्तुरुस र युहन्ना अन्पड र मामुलि मान्ठ छिया, रपुनि तिनुहरुले आँट गरि बोल्या देख्यार सबाका स्हबै मान्ठहरु छक्क पड्या, यिनुहरु इसुस्हात रन्छिया भुन्न्या पुनि थाँ पाया।
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।
तर साउल झनझन सक्तिसालि हुनै गयो र इसु नै ख्रिस्ट हुन् भुन्न्या प्रमान दिया हुनाले दमस्कसमै रन्या यहुदिहरुले केइ पुनि जबाक दिन स्हक्यानुन्।
इसु आउन्या दिन आम्ना पबित्त स्हुन्तानहरुबाट उनुले महिमा पाउन्याछुन् र उनुकन बिसास गन्न्याहरु स्हबैले अचुम्म मान्न्याछुन्। तुमिहरु पुनि ताँइ हुन्याछौ क्यानभुन्या हामिले इसुको बार्यामै स्हुनाउँदा तुमिहरुले बिसास गर्यौ।