तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
आइकोनियन सहरमै पावल र बारनाबास यहुदि सबाघरमै गया। र तिनुहरुले सबाघर भित्त यइथो किसिमले बोल्या, कि ताँइ भया मथ्थै यहुदिहरु र अरु जातिका मान्ठहरुले पुनि प्रभु इसु ख्रिस्टमै बिसास गर्या।
अनि पट्याइ मान्या दिनमै सहरको धेलाबाट बाइर आयौं र नदिका छाइलति प्रार्थना गन्न्या ठौर छ कि भुनि स्हुच्या छियौं, र ताँइ भित्त पस्यौं तब ताँइ जुम्मा भयाइ स्हैनिहरुस्हात कुडा गर्न लाग्यौं।