2 साउलले प्रभु इसुकन मान्न्या लोग्न्या या स्हैनि जैकन फेला पाड्या पुनि तिनुहरुकन पग्डेर यरुसलेममै ल्याउन पाउँ भुनि दमस्कसमै भया यहुदि सबाघरका सासकहरुकन पत्तर लेखिदेउ भुनि पुर्जि माग्यो।
प्रभु इसुले सिकाया जिबनको बाटोका बार्यामै तेइले राम्मरि सिक्या छियो। तेइबिअ मुनैबाट खुसि भैकन इसुको बार्यामै सप्पागरि सिकाउन्छियो। तर पुनि तिनुले युहन्नाले दिन्या बप्तिस्मा मात्तै थाँ पाया छिया।
तेइबेला एफिससमै प्रभुले दिया मुक्ति पाउन्या बाटा बार्यामै माइमरि हल्ला खल्ला फिजियो।
तर कोइ कोइले मुन कठोर बुनाइ प्रभुमै बिसास गर्यानुन्। तिनुहरुले प्रभुले दिया मुक्ति पाउन्या बाटोकन स्हबैका अगाडि बिरोद गर्या। तेइबिअ पावल तिनुहरुको सबाघरमै जानै छोडिदिया र प्रभुमै बिसास गन्न्या चेलाहरुकन आपुस्हात ल्हिइ टुरान्नसको पाठसालामै मान्ठहरुस्हात खल गन्न लाग्या।
तर यइ कुडा मु तुम्मै अगाडि भुन्छु, प्रभुले दिन्या मुक्तिको बाटाकन यिनुहरु झुटो भुन्छन। तेइ बाटोका पछाडि लागिकन अइनमै भया कुडा र परमेसोरका रैबार्याको किताबमै लेख्या स्हबै कुडा बिसास गरि मेरा जिजुबाज्याहरुका परमेसोरको आराधना गद्दोछु।
यइ परमेसोरले दिन्या मुक्तिको बाटाका बार्यामै फेलिक्सकन राम्मरि थाँ छियो। उनुले यिँ कुडा स्हुन्यापछि तिनुहरुकन यइथो भुनि पठाया, “अब सेनापति लुसियस नेइ आयापछि मु तुमिहरुको मुद्दा छिनोफानो गरिदिन्याछु।”
अनि मोइले यरुसलेममै तेइथै गर्याँ। र मुख्य पुजारिहरुबाट हक पायर मथ्थै प्रभुकन बिसास गन्न्या मान्ठहरुकन मोइले झ्यालखानमै हाल्या मात्तै हैन, तर तिनुहरुकन मान्न पुनि लायाँ।
“यइगरि मु मुख्य पुजारिहरुबाट अदिकार र आग्या पायर दमस्कसतिर जानैछियाँ।
तर कति मान्ठहरुले तेइको बिरोद गन्न लाग्या। तिनुहरु यहुदि सबाघरका स्वतन्त्र भुन्न्या दलका मान्ठहरु, अनि अलेक्जेन्ड्रिया सहर र कुरेनि, किलिकिया र एसिया ठौरबाट आया यहुदिहरु छिया। तिनुहरु स्हबै मिल्यार स्तिफनसस्हात खल गन्न लाग्या।
तेइले हाम्मा पुर्खाहरुस्हात नराम्मो बेबार गद्दो छियो, र तिनुहरुका आम्नै भाउहरुकन घर बाइर ल्यायर फाल भुनि कर लाउन्छियो, र यइगरि भख्खर जुन्म्या भाउहरुकन मारिदिन्छियो।
नेइ पुनि तुम्मो नाउँ ल्हिन्या स्हबै मान्ठहरुकन पग्डुन्या अदिकार मुख्य पुजारिहरुबाट पाइकन आया छ।”
तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”