15 तर प्रभुले हननियाकन भुन्या, “तो जानै पड्छ, क्यानभुन्या अरु जातिहरु, राजाहरु र इस्राएलि मान्ठहरुका म्हाँजौनो मेरो नाउँ प्रचार गन्न तेइकन छान्याछु।
तिनुहरु बत्त बसेर प्रभुको आराधना गरिरया बेला पबित्त आत्माले भुन्या, “बारनाबास र साउलकन मोइले ज्या कामको निम्ति तिनुहरुकन डाक्याछु, तेइ कामको निम्ति छान।”
पावलले तिनुहरु स्हबैकन ढोग गर्यापछि, पावलले तिनुहरुकन आपुले गर्या कामबाट अरु जातिहरुका म्हाँजौनो परमेसोरले गर्या काम तिनुहरुकन एक एक गरिकन स्हुनाया।
अनि हननियाले भुन्या, ‘तुमिले हाम्मा जिजुबाज्याका परमेसोरको इछ्या बुइन र ति धार्मिक मान्ठ इसुकन देख्न र उनुको बोलि स्हुन्न तुमिकन छान्या छुन्।
तब प्रभुले मुकन भुन्या, ‘जा, क्यानकि मु तोकन अरु जातिहरुति टाडा टाडास्हम्म पठाउन्याछु।’”
तब अग्रिपासले फेस्तसकन भुन्या, “यइ मान्ठा कुडा मु आपैले पुनि स्हुन्न पाया हुन्याछियो।” अनि फेस्तसले भुन्या, “भोलि तुमिले स्हुन्न्याछौं।”
अग्रिपासले पावलकन भुन्या, “तो आम्ना पछ्यामै बोल्न स्हक्छै।” तब आम्नो हात उठाइ पावलले आपुकन बचाउना बिअ बोल्न लाग्या,
अग्रिपासले फेस्तसकन भुन्या, “यइले रोमि म्हाँराजाति बिन्ति नगर्या भया त यइ मान्ठकन छोडिदिया पुनि हुन्याछियो।”
र भुन्या, ‘या पावल, भेइ नमान्, तो रोमि म्हाँराजाका अगाडि जानै पड्छ। हेर्, तोकन परमेसोरले दया गर्या हुनाले तेइस्हात झाँजमै चड्न्या जति स्हबैकन उनुले जोगाउन्या छुन्।’
तिन दिनपछि पावलले यहुदिहरुका अगुवाहरुकन घोइर्या। अनि तिनुहरु जुम्मा भयापछि पावलले तिनुहरुकन भुन्या, “दाजुभाइ यौं, मोइले त आम्नो देसका मान्ठहरु, या जिजुबाज्याका रितिथितिका बिरुद्दमै केइ काम गर्या छिइन। तापुनि मुकन यरुसलेममै पक्डेर बन्दि बुनाइ रोमिहरुका हातमै स्हुम्पियाछ।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”
यइका लेखि मु प्रचार गन्न्या र मुख्य चेलामै छानियाँ, र अरु जातिका लेखि बिसास र स्हाँचो सिच्छ्या सिकाउन्या मान्ठ भयाँ। मु स्हइ भन्दाछु, मु लबाद्दैन।
यइ राम्मो रैबारका बिअ मु एक प्रचार गन्न्या, मुख्य चेला र सिच्छ्या सिकाउन्या मान्ठ छानियाँ।
सेनामै भत्ति भया सिपाइ अरु धन्दामै अल्जुनैनन्, क्यानकि उनुकन भत्ति गद्दिन्याकन खुसि पाड्नु तेइको काम हुन्छ।