14 नेइ पुनि तुम्मो नाउँ ल्हिन्या स्हबै मान्ठहरुकन पग्डुन्या अदिकार मुख्य पुजारिहरुबाट पाइकन आया छ।”
तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’
तिनुहरुले स्तिफनसकन ढुंगाले हानि रयाछिया, र तेइले प्रार्थना गर्यो, “हे प्रभु इसु, मेरो आत्माकन ल्हिदेउ।”
तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”
यइबिअ बुँइस हुन्जै मुनौदो आउन्या अराम्मा कुडाहरु छोड, र स्हुद्दो मुनले प्रभुको नाउँ ल्हिन्याहरु स्हात धार्मिकता, बिसास, माया र सान्तिमै लाग।