12 साउलले दर्सनमै हननिया भुन्न्या मान्ठ आइ देख्न स्हकोस् भुनि आपुमाथि तिनुले हात राखिदिया देख्या।”
अनि यइथो भुनि बिन्ति गर्यो, “मेरि नानि छोरि मन्न लाग्याइछ, आइकन तेइमाथि तुम्मो हात राखिदेउ, र तेइ भलो भइ ज्युँदिन्याछ।”
तिनुहरुले यिँ मान्ठहरुकन मुख्य चेलाहरुका अगाडि ल्यायर चेलाहरुले तिनुहरुमाथि आम्ना हात राखि प्रार्थना गर्या।
दमस्कसमै हननिया नाउँ भया एक जुना चेलाकन प्रभुले दर्सनमै भुन्या, “या हननिया!” तेइले भुन्यो, “प्रभु, भुन।”