11 प्रभुले भुन्या, “उठेर सिदा नाउँ भया गल्लिमै जा, र ताँइ यहुदाको घरमै टार्सस सहरबाट साउल नाउँ भया मान्ठकन खोज, क्यानकि ताँइ तेइले प्रार्थना गरिरयाछ।
कर्नेलियसले आम्नो घरमै एक सोर्गका रैबार्या देखला पड्या कुडा हामिकन भुन्या। तिँ सोर्गका रैबार्याले तिनुकन यइथो गरि भुन्या छिया, ‘योप्पा सहरमै भया पत्तुरुस भुनिन्या सिमोनकन डाक्न पठाउ।
तेइपछि बारनाबास साउलकन खोइन टार्सस सहरतिर गया।
अनि जोले परमप्रभुको नाउँ पुकार्न्या छ, तेइले उद्दार पाउन्याछ।’”
तर पावलले भुन्या, “मु त किलिकिया इलका टार्सस सहरको यहुदि मान्ठ हुँ। नान्नानो सहरको मान्ठ हैन। बिन्ति छ, यिँ मान्ठहरुस्हात मुकन नाप्नापा कुडा बोल्न देउ।”
पावलले भुन्या, “मु किलिकिया इलाका टार्सस सहरमै जुन्मिया एक यहुदि हुँ, तर यइ सहरमै गमलिएलको चेला भयर हुर्किया हुँ। हाम्मा बाउ बाज्याले सिकाया धर्मसास्तरको अइनका कुडाहरु मोइले सप्पा गरि सिक्याछु। आज तुमिहरु जतिपुनि परमेसोरको कुडामै जोसिला भया छौ, मु पुनि तेइथै जोसिलो छिया।
यइबिअ तेरा पापको निम्ति पछ्ताप गर, अनि प्रभुमै प्रार्थना गर। सक्बर तेरो हिर्दयको यइथो बिचार माप हुन्छ होला।
तेइपछि प्रभुका एकजुना सोर्गका रैबार्याले फिलिपकन भुन्या, “उठेर दच्छिनतिरको यरुसलेमबाट गाँजा जान्या रुखो ठौरको बाटोमै जा।”
अनि यइ कुडा थाँ पायर प्रभुकन बिसास गन्न्या दाजुभाइहरुले साउलकन कैसरिया सहरमै ल्हियार ताँइबाट टार्सस सहरतिर पठाइदिया।