Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 9:1 - जुम्‍ली

1 तेइबेला स्‍हम्‍म साउल प्रभु इसुका चेलाहरुकन मार्‌न्‍या धुम्‍कि दिनै हुँडिरया छियो। र तेइ ठुला पुजारिति गयो।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 9:1
10 Iomraidhean Croise  

तिनुहरुले स्‍तिफनसकन सहर बाइर निकालिकन ल्‍हिया, र तेकन ढुङ्‍गाले हान्‍या। र झुटा दोस लाउन्‍याहरुले आम्‍ना टालाहरु साउल नाउँ गर्‍या एकजुना ठेटाको जुम्‍मा दिया।


तर साउलले इसुमै बिसास गन्‍न्‍या मान्‍ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्‍न्‍या र स्‍हैनिहरुकन रक्‍छुदै झ्‍यालखानमै हालिदिन्‍छियो।


हुन त मोइले पैला उनुको खिसि गर्‍याँ, दुख दियाँ र अपमान गर्‍याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्‍या हुनाले मोइले दया पायाँ।


Lean sinn:

Sanasan


Sanasan