9 तेइ सहरमै सिमोन नाउँ गर्या एकजुना मान्ठ छियो। तेइले पैलै देखि तेइ सहरमै जादु गरिकन सामरियाका मान्ठहरुकन छक्क पाड्या छियो, र तेइले स्हबै भुन्दा ठुलो मै हुँ भुन्नोछियो।
तिनुहरु पुरै साइप्रस टापु हुँदै पाफोस भुन्न्या सहरमै आया। ताँइ तिनुहरुले एकजुना बारइसु भुन्न्या यहुदि परमेसोरका झुटा रैबार्या जादु गन्न्याकन फेला पाड्या।
तर एलुमास जादु गन्न्याले (एलुमासको अथ्थ ग्रिक भासामै जादु गन्न्या हो) बारनाबास र साउलकन बिरोद गरि सर्गियस पौलसकन इसुमै गर्या बिसासबाट फर्काउन खोज्यो।
क्यानकि पैला नै थुदास भुन्या मान्ठले स्हबै भुन्दा ठुलो मोइ हुँ भुन्यो, र चार सय मान्ठ तेइका पछाडि लाग्या। तर तेइ मारियो, अनि तेइका पछाडि लाग्न्या स्हबै नास भया, र नाउँ निसानै मेटियो।
पैलै देखि तिनुहरुले तेइकन मान्ना छिया, क्यानभुन्या तेइले जादु गरेर मान्ठकन छक्क पाड्डो छियो।
तेइले परमेसोरकन मान्न्या स्हबै कुडा या पुजा गन्न्या गर्या स्हबै थोकहरुको बिरोद गद्दोछ र तिँ भुन्दा आपैकन ठुलो हुँ भुनि ठान्नोछ, न्यास्हम्म कि आपैकन परमेसोर हुँ भुनि भुन्याछ र परमेसोरको मुन्दिरमै तेइ बैथोछ।
तेइबेला मान्ठहरु आपैकन मात्तै माया गन्न्या, रुपियाँ पुँइसाको लाल्चो गन्न्या, घमन्डि, भुन्या नमान्न्या, अरुको बिजेत गन्न्या, आमा बाबाको भुन्या नमान्न्या, बैगुनि र अस्हुद्दो हुन्याछुन्।
अरुकन देखाउन मात्तै परमेसोरकन मान्छु भुन्दाछुन् तर परमेसोरको सक्तिकन बिसास नमान्न्या हुन्याछुन्। यइथा मान्ठहरुदेखि परै रौ।