8 यइबिअ सामरिया सहरका मान्ठहरु जात्ति खुसि भया।
यइ कुडा अरु जातिहरुले स्हुन्यार खुसि भया र परमेसोरको गुणगान गर्या। अनि अजम्बरिको जिबनको निम्ति अगाडिबाटै छान्या जातिले बिसास गर्या।
चेलाहरु मथ्थै खुसि भया र पबित्त आत्माले भरिया।
जब तिनुहरु पानिबाट बाइर निस्क्या, तब प्रभुको आत्माले फिलिपकन पक्डेर ल्हिया, र तेइ नपुंसकले फिलिपकन फेरि देख्योन, र तेइ खुसि हुँदै आम्नो बाटो लाग्यो।