6 फिलिपले भुन्या बचन स्हुन्या र तेइले गर्या चिनारिहरु देख्यार, मान्ठहरु एकै मुनका भइ तेइखा कुडा ध्यान दिइकन स्हुन्या।
अक्को पट्याइ मान्या दिनमै प्रभुको बचन स्हुन्न सहरका मान्ठहरु उल्टेर आया।
सिमोनले पुनि बिसास गर्यो र बप्तिस्मा ल्हियो, तब तेइ फिलिप स्हात रैइरयो, अनि फिलिपले ठुला ठुला चिनारिहरु र अचुम्मका काम गर्या देख्योर तेइकन अचुम्म लाग्यो।
फिलिप पुनि सामरियाको सहरमै गयोर ताँइका मान्ठहरुकन ख्रिस्टको बार्यामै प्रचार गर्यो।
क्यानकि मथ्थै जुनाबाट नराम्मा आत्माहरु ठुलो डाको गरि कोक्काउँदै निस्कि गया, अनि मथ्थै जुना कुज्याहरु र लङ्गडाहरु पुनि भलो भया।