39 जब तिनुहरु पानिबाट बाइर निस्क्या, तब प्रभुको आत्माले फिलिपकन पक्डेर ल्हिया, र तेइ नपुंसकले फिलिपकन फेरि देख्योन, र तेइ खुसि हुँदै आम्नो बाटो लाग्यो।
र इसु पानिबाट उठ्ना बित्तिकै सोर्ग उग्डियो, र पबित्त आत्माकन ढुकुर जैथो आपुमाथि आइरया देख्या।
चेलाहरु मथ्थै खुसि भया र पबित्त आत्माले भरिया।
तेइपछि हाकिमले पावल र सिलासकन आम्ना घर ल्हि खच्च ख्वाया। तिँ र तिनुका झानले परमेसोरकन बिसास गर्या हुनाले स्हबै खुसि भया।
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”
अनि फिलिपले रथ रोख्न लायो, तब फिलिप र तेइ नपुंसक दुबै ओल्ल्या र पानि भया ठौर गया, अनि फिलिपले तेइकन बप्तिस्मा दियो।
यइबिअ सामरिया सहरका मान्ठहरु जात्ति खुसि भया।