38 अनि फिलिपले रथ रोख्न लायो, तब फिलिप र तेइ नपुंसक दुबै ओल्ल्या र पानि भया ठौर गया, अनि फिलिपले तेइकन बप्तिस्मा दियो।
[फिलिपले भुन्यो, “यति पुरै हिर्दयाले बिसास गद्दाछौ भुन्या तुमिले बप्तिस्मा ल्हिन स्हक्छौ।” नपुंसकले जबाक दियो, “इसु ख्रिस्टनै परमेसोरका छोरा हुन् भुनि मु बिसास गद्दोछु।”]
जब तिनुहरु पानिबाट बाइर निस्क्या, तब प्रभुको आत्माले फिलिपकन पक्डेर ल्हिया, र तेइ नपुंसकले फिलिपकन फेरि देख्योन, र तेइ खुसि हुँदै आम्नो बाटो लाग्यो।