37 [फिलिपले भुन्यो, “यति पुरै हिर्दयाले बिसास गद्दाछौ भुन्या तुमिले बप्तिस्मा ल्हिन स्हक्छौ।” नपुंसकले जबाक दियो, “इसु ख्रिस्टनै परमेसोरका छोरा हुन् भुनि मु बिसास गद्दोछु।”]
बिसास गन्न्या र बप्तिस्मा ल्हिन्याले उद्दार पाउन्याछ, तर बिसास नगन्न्या दोसि हुन्याछ।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
तर तिनुहरुले परमेसोरको राज्या र इसु ख्रिस्टको नाउँमै राम्मो रैबार स्हुनाउन्या फिलिपको कुडामै बिसास गर्या, तब मथ्थै लोग्न्या र स्हैनिहरुले बप्तिस्मा ल्हिया।
यइखो बार्यामै न त तेरो केइ हक छ न त भाग नै छ, क्यानकि परमेसोरको अगाडि तेरो हिर्दय ठिक रैनछ।
अनि तिनुहरु बाटामै जानाजनै पानि भया ठौरति पुग्या। तब तेइ नपुंसकले भुन्यो, “हेर, नेइति पानि रैछ, मुकन बप्तिस्मा ल्हिनबाट क्याले रोक्न स्हक्छ?”
अनि फिलिपले रथ रोख्न लायो, तब फिलिप र तेइ नपुंसक दुबै ओल्ल्या र पानि भया ठौर गया, अनि फिलिपले तेइकन बप्तिस्मा दियो।
अनि साउल तुरुन्तै सबाघरहरुमै गैकन, “इसु परमेसोरका छोरा हुन्” भुनि मान्ठहरुकन स्हुनाउन लाग्यो।