प्रेरित 8:35 - जुम्ली35 तब फिलिपले मुख खोल्योर धर्मसास्तरको यइ पाठबाट तेइकन इसुको बार्यामै राम्मो रैबार स्हुनायो। Faic an caibideil |
तब तिनुहरुले पावलका निम्ति एक दिन पक्का गर्या, र मथ्थै मान्ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्यान देखि बाहापल्टिस्हम्म सिच्छ्या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्याहरुका किताबबाट परमेसोरको राज्याको स्हाँचि दिया, अनि इसुको बार्यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्याउन्या कोसित गर्या।