33 तेइको हेलाको अबस्तामै तेइकन न्याय मिल्योन। तेइको बुङ्सको बयान कोइले गन्न्या? क्यानभुन्या तेइको जिबन धत्तिबाट बिलायो।”
तब तेइ नपुंसकले फिलिपकन भुन्यो, “दयागरि मुकन भुन, परमेसोरका रैबार्याले यइ कैको बार्यामै भुन्या हुन्, आम्नै बार्यामै कि अरु कैको बार्यामै?”