32 अनि तेइ नपुंसकले धर्मसास्तरको यइ भाग पडिरया छियो, “ज्यागरि भेडो काट्न ल्हिइन्छ, या भेडो उन मुड्न्यास्हात चुप्प लाग्दोछ, तेइथैगरि तेइ चुप्प लाग्यो।
अनि इसुले भुन्या, “हे बाबा यिनुहरुकन माफ गरिदेउ क्यानकि यिनुहरुले क्या गद्दाछुन् तेइ जान्नैनुन्।” अनि तिनुहरुले चिट्टा हाल्यार इसुका टाला भाग लाया।
तब नपुंसकले भुन्यो, “कोइले नभुनिकन मु क्यागरि बुइन स्हक्छु र?” अनि तेइले फिलिपकन आपुस्हातै रथमै बैन बिन्ति गर्यो।