31 तब नपुंसकले भुन्यो, “कोइले नभुनिकन मु क्यागरि बुइन स्हक्छु र?” अनि तेइले फिलिपकन आपुस्हातै रथमै बैन बिन्ति गर्यो।
स्हाँच्चि मु तुमिहरुकन भुन्दछु, जोले परमेसोरको राज्याकन एक नानो भाउले जैथै ग्रहन गद्दैन, तेइ कैले पुनि ताँइ भित्त पैन स्हक्तैन।”
अनि फिलिप तेइति डगुडिकन गयो, र तेइकन परमेसोरका रैबार्या यसैयाले लेख्या किताब पडिरया स्हुन्योर स्होद्यो, “तुमिले पडिरया कुडा बुज्याछौ?”
अनि तेइ नपुंसकले धर्मसास्तरको यइ भाग पडिरया छियो, “ज्यागरि भेडो काट्न ल्हिइन्छ, या भेडो उन मुड्न्यास्हात चुप्प लाग्दोछ, तेइथैगरि तेइ चुप्प लाग्यो।