Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:30 - जुम्‍ली

30 अनि फिलिप तेइति डगुडिकन गयो, र तेइकन परमेसोरका रैबार्‍या यसैयाले लेख्‍या किताब पडिरया स्‍हुन्‍योर स्‍होद्‌यो, “तुमिले पडिरया कुडा बुज्‍याछौ?”

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:30
18 Iomraidhean Croise  

“जब तुमिहरुले नास गन्‍न्‍या घिन लाग्‍दो चिजकन जाँ नहुनु पड्‌न्‍या हो ताँइ देख्‍न्‍याछौ (यइको अथ्‍थ पड्‌न्‍याले बुजोस्), तेइबेला यहुदियामै हुन्‍याहरु डाँडातिर भागुन्।


अनि फिलिप उठ्‌योर गयो, तब एकजुना इथियोपियालि नपुंसककन भेट्‍यो, जो इथियोपिया देसकि म्‍हाँरानि कन्‍दाकिका ठुला हाकिम र मथ्‍थै स्‍हुम्‍पतिका कोसाद्‍याछ्‍या छियो। अनि तेतिबेला तेइ यरुसलेममै आराधना गन्‍न गया छियो। र ताँइबाट यरुसलेमतिर फर्कि आउँदै छियो, र आम्‍नो रथमै बसि यसैया परमेसोरका रैबार्‍याले लेख्‍या किताब पडिरया छियो।


तब पबित्‍त आत्‍माले फिलिपकन भुन्‍या, “जा र रथको पछि लाग।”


तब नपुंसकले भुन्‍यो, “कोइले नभुनिकन मु क्‍यागरि बुइन स्‍हक्‍छु र?” अनि तेइले फिलिपकन आपुस्‍हातै रथमै बैन बिन्‍ति गर्‍यो।


फिलिप पुनि सामरियाको सहरमै गयोर ताँइका मान्‍ठहरुकन ख्रिस्‍टको बार्‍यामै प्रचार गर्‍यो।


Lean sinn:

Sanasan


Sanasan