3 तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।
तर तेइका मालिकहरुले रुपिँया कुमाउन्या बाटो बिफल भया थाँ पायार पावल र सिलासकन पक्ड्यार बजारका चोकबाटै रख्छुदै निसाप गन्न्याहरुति ल्हिया।
अनि मोइले भुन्या, ‘या प्रभु, मोइले स्हबै सबाघरमै गैइ तुमिकन बिसास गन्न्याहरुकन झ्यालखानामै थुन्या र कुट्या यिनुहरु स्हबैकन थाँ छ।
तिनुहरुले स्तिफनसकन सहर बाइर निकालिकन ल्हिया, र तेकन ढुङ्गाले हान्या। र झुटा दोस लाउन्याहरुले आम्ना टालाहरु साउल नाउँ गर्या एकजुना ठेटाको जुम्मा दिया।
कोइ धार्मिक मान्ठहरुले स्तिफनसकन ल्हियार गडाल्या, तब तेइको निम्ति ठुलो सोक गर्या।
तेइ स्हुन्न्याहरु स्हबैले अचुम्म मान्या र भुन्या, “यइत यरुसलेममै इसुकन बिसास गन्न्या जतिकन नास गन्न्या मान्ठ हैन? नेइ पुनि इसुका चेलाहरुकन पग्डेर मुख्य पुजारिति ल्हिन आया त हैन?”
हुन त मोइले पैला उनुको खिसि गर्याँ, दुख दियाँ र अपमान गर्याँ, तर मोइले थाँ नपाइ र अबिसासमै गर्या हुनाले मोइले दया पायाँ।