प्रेरित 8:27 - जुम्ली27-28 अनि फिलिप उठ्योर गयो, तब एकजुना इथियोपियालि नपुंसककन भेट्यो, जो इथियोपिया देसकि म्हाँरानि कन्दाकिका ठुला हाकिम र मथ्थै स्हुम्पतिका कोसाद्याछ्या छियो। अनि तेतिबेला तेइ यरुसलेममै आराधना गन्न गया छियो। र ताँइबाट यरुसलेमतिर फर्कि आउँदै छियो, र आम्नो रथमै बसि यसैया परमेसोरका रैबार्याले लेख्या किताब पडिरया छियो। Faic an caibideil |