26 तेइपछि प्रभुका एकजुना सोर्गका रैबार्याले फिलिपकन भुन्या, “उठेर दच्छिनतिरको यरुसलेमबाट गाँजा जान्या रुखो ठौरको बाटोमै जा।”
भुन्या, “एकजुना कप्तान कर्नेलियस जो स्होजा र परमेसोरको भेइ मान्न्या र सारा यहुदि जातिबाट सुम्मान पाया मान्ठ हुन्। अनि तुमिबाट रैबार स्हुन्नु भुनि एक पबित्त सोर्गका रैबार्याबाट तिनुकन आदेस मिल्याछ।”
यति भुनि स्हक्या परमेसोरका रैबार्या कर्नेलियसबाट बिदा भया, तब तिनुले आम्ना कमाराहरुमद्दि दुइजुना, र जैलेपुनि तिनुको सेबामै लागिरन्याहरुमद्दि एकजुना भक्त सिपाइकन डाक्या।
तर परमेसोरको महिमा नगर्या हुनाले तेइबेलै प्रभुका एक सोर्गका रैबार्याले हेरोदकन हान्या र स्याउँ स्याउँ किडा पडेर मर्यो।
क्यानभुन्या मु परमेसोरको मान्ठ हुँ। मु तिनुको आराधना गद्दोछु। तिनुका एक रैबार्या आज रात मेरो काखति उबिया,
तर तेइ रात प्रभुका एक सोर्गका रैबार्याले झ्यालखानका धेलाहरु खोल्दिया, र मुख्य चेलाहरुकन बाइर ल्यायर भुन्या,
तब पबित्त आत्माले फिलिपकन भुन्या, “जा र रथको पछि लाग।”
फिलिप पुनि सामरियाको सहरमै गयोर ताँइका मान्ठहरुकन ख्रिस्टको बार्यामै प्रचार गर्यो।