Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




प्रेरित 8:25 - जुम्‍ली

25 अनि तिनुहरुले स्‍हाँचि दिदै प्रभुको बचन भुनि स्‍हक्‍यापछि सामारिहरुका मथ्‍थै गाउँहरुमै राम्‍मो रैबार स्‍हुनाउदै यरुसलेमतिर फर्क्‍या।

Faic an caibideil Dèan lethbhreac




प्रेरित 8:25
14 Iomraidhean Croise  

क्‍यानभुन्‍या मेरा पाँच भाइछुन्। तेइले तिनुहरुकन स्‍हुम्‍जाइ देला, नतर तिनुहरु पुनि यइ दुखका ठौरमै आइजानान्।’


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


यइथो भया देख्‍यार ठुलो हाकिम सर्गियस पौलसले प्रभुमै बिसास गर्‍या, क्‍यानभुन्‍या प्रभुको सिच्‍छ्‍यामै तिनुले अचुम्‍म मान्‍या छिया।


सिलास र तिमोथि माकेडोनियाबाट आयापछि, पावलले पुरै सुमय इसुको बार्‍यामै स्हुनाउन्‍या काम गर्‍या। अनि उनुले यहुदिहरुकन इसु नै मुक्‍ति दिन्‍या ख्रिस्ट हुन् भुनि बुजाउन्‍या काम गर्‍या।


यहुदिहरु र ग्रिकहरुकन आम्‍नो आम्‍ना पापबाट पछ्‍ताप गरि परमेसोरपट्‍टि फर्क र हाम्‍मो प्रभु इसु ख्रिस्‍टमै बिसास गर भुन्‍न्‍या कुडाको बार्‍यामै मोइले सिकायाछु।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


अनि पावलले यइथो भुन्‍या, “यइबिअ तुमिहरुकन थाँ होस्‌ कि परमेसोरले दिया यइ मुक्‍तिको राम्‍मो रैबार अरु जातिका निम्‍ति पठाइया छ, र तिनुहरुले स्‍हुन्‍न्‍याछुन्।”


तिनुले खुलमखुला र आँटिलो भयर परमेसोरको राज्‍याको प्रचार गद्‌दाछिया, र प्रभु इसु ख्रिस्‍टको बार्‍यामै सिच्‍छ्‍या दिन्‍छिया।


तर फिलिप अस्‍दोदमै देखला पड्‌यो, र कैसरिया नपुगुन्‍जै स्‍हबै सहरमै राम्‍मो रैबार स्‍हुनाउँदै गयो।


Lean sinn:

Sanasan


Sanasan