22 यइबिअ तेरा पापको निम्ति पछ्ताप गर, अनि प्रभुमै प्रार्थना गर। सक्बर तेरो हिर्दयको यइथो बिचार माप हुन्छ होला।
यइबिअ अगाडि थाँ नपाइकन गर्या पाप परमेसोरले मतलब गद्दैनुन्। तर अब परमेसोरले स्हबै मान्ठहरुकन आम्ना पाप छोडि पछ्ताप गर भुनि आग्या दियाछुन्।
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
यइबिअ पछ्ताप गर र परमेसोरतिर फर्क, कि तुमिहरुका पाप माप हुन्याछुन्, र परमेसोरले तुमिहरुकन आत्मामै नौलो बल पाउन्या सुमय दिन्याछुन्।
तर पत्तुरुले भुन्या, “तेरा रुपियाँ तोइस्हातै नास होस्, क्यानकि परमेसोरको बरदान रुपियाँले किन्न स्हकिन्छ भुनि तोइले स्हुचिस्।
प्रभुले भुन्या, “उठेर सिदा नाउँ भया गल्लिमै जा, र ताँइ यहुदाको घरमै टार्सस सहरबाट साउल नाउँ भया मान्ठकन खोज, क्यानकि ताँइ तेइले प्रार्थना गरिरयाछ।