20 तर पत्तुरुले भुन्या, “तेरा रुपियाँ तोइस्हातै नास होस्, क्यानकि परमेसोरको बरदान रुपियाँले किन्न स्हकिन्छ भुनि तोइले स्हुचिस्।
यहुदाले पाप गरि कुमाया धुनबाट एक जग्गा किन्यो। ताँइ उँदो मुन्टो भैइ छत्तियो र तेइको लादो फुटि स्हबै आन्नाभुँडि निस्किकन मर्यो।
परमेसोरकन बिसास नगन्न्या जातिहरुमाथि पुनि पबित्त आत्माको बरदानले भरिपुरि भया देख्यार पत्तुरुसस्हात आउन्या यहुदि बिसासिहरु छक्क पड्या।
प्रभु इसु ख्रिस्टकन बिसास गद्दा परमेसोरले हामिकन पबित्त आत्माको बरदान दिया, तिनुहरुकन पुनि तेइ बरदान दियापछि परमेसोरकन रोक्न स्हक्न्या मु को हुँ र?”
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
“मुकन पुनि यइ सक्ति देउ, र मोइले पुनि जैकन हात राख्न्याछु तेइले पबित्त आत्मा पाओस्।”
यइबिअ तेरा पापको निम्ति पछ्ताप गर, अनि प्रभुमै प्रार्थना गर। सक्बर तेरो हिर्दयको यइथो बिचार माप हुन्छ होला।
तर स्हाउ हुन्या मुन गन्न्याहरु जाँचमै पडि पास्होमै पड्डाछुन्, अनि बेकाम र दुख दिन्या कुडामै भौति मुन लाउन्छुन् र ताउनो डुब्दाछुन्। तेइथा मुन भया मान्ठहरुकन बरबाद र सत्यानासमै डुबाउन्छ।