2 कोइ धार्मिक मान्ठहरुले स्तिफनसकन ल्हियार गडाल्या, तब तेइको निम्ति ठुलो सोक गर्या।
तब यइ स्हुन्यार युहन्नाका चेलाहरु आइ युहन्नाको ल्हास ल्हियर च्यानमै राख्या।
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
तिँ परमेसोरका भक्त छिया। तिनुका स्हबै झानले परमेसोरको भेइ मान्दाछिया, र तिनुले खाँचोमै पड्या स्हबै मान्ठहरुकन राम्मो मुनले सयोग गद्दाछिया र जैलेपुनि परमेसोरकन प्रार्थना गद्दाछिया।
तेइबेला सुन्सारका मथ्थै देसबाट इसोरभक्त यहुदिहरु यरुसलेममै आइ बस्याछिया।
स्तिफनसको हत्यामै साउल पुनि राजि छियो। तेइ दिन यरुसलेममै भया मन्डलिको बिरुद्दमै ठुलो दुख सुरु भयो, र मुख्य चेलाहरु बाएक अरु बिसासिहरु स्हबै यहुदिया र सामरिया ठौरबाट छडिछिट्टन भया।
तर साउलले इसुमै बिसास गन्न्या मान्ठहरुकन नास गरिरया छियो। तेइले घर घरमै पसेर लोग्न्या र स्हैनिहरुकन रक्छुदै झ्यालखानमै हालिदिन्छियो।