19 “मुकन पुनि यइ सक्ति देउ, र मोइले पुनि जैकन हात राख्न्याछु तेइले पबित्त आत्मा पाओस्।”
तब पत्तुरुस र युहन्नाले आम्ना हात बिसासिहरुमाथि राख्या, र तिनुहरुले पबित्त आत्मा पाया।
अनि मुख्य चेलाहरुले हात राख्ता मान्ठहरुले पबित्त आत्मा पाया देख्यार सिमोनले यइथो भुन्दै तिनुहरुकन रुपियाँ दिन खोज्यो,
तर पत्तुरुले भुन्या, “तेरा रुपियाँ तोइस्हातै नास होस्, क्यानकि परमेसोरको बरदान रुपियाँले किन्न स्हकिन्छ भुनि तोइले स्हुचिस्।